युवाको उमेर घटाइँदै

काठमाडौं १८ जेष्ठ

सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ । नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार अब राष्ट्रिय युवा परिषद ऐनमा युवाको उमेर घटाउने दिशमा छौं , युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले भने, अब संघीयताअनुसार कानुन संशोधन सम्यौदा तयार भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया