व्यवसायी चन्द्र ढकाल कोरोनाबाट संक्रमित

काठमाडौं -१२,असोज  २०७७

व्यवसायी चन्द्र ढकाल कोरोना संक्रमित भएका छन् ।आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन

उनले स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताएका छन् । उनले केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया