सन्नी लियोनी काठमाडौंमा

काठमाडौँ १३ असार

बलिउड नायिका एबम पुर्व पोर्नस्टार सन्नी लियोनी काडमाडौं आज आउँदैछिन्् । भुकम्प पछि उनको यो नेपालको भ्रमण तेस्रो पटक रहनेछ । सन्नीले ट्वीटर मार्फत नेपाल आउँदै गरेकीमा उत्साह ब्यक्त गर्दै जानकारी दिएकी हुन् ।उनिले प्लेन चढेकी फोटो पनि ट्वीटरमा पोष्ट गरेकीछिन् ।

qawefsae
यो पटक भने सन्नी एकलै आउने सम्भावना रहेको छ । पहिले सन्नीले नेपाल भ्रमण्मा पति डेनियल वेभरलाइ पनि मेन्सन गर्थिन् त सँगै लिएर पनि आउँथिन । तर यो पटक भने सन्नीले पति वेभरलाइ मेन्सन गरेकी छैनन् ।
नेपाली उत्पादन जींक भोड्का ब्राण्डको काठमाडौंमा हुनलागेको एक पार्टिका लागी उनि नेपाल आउँदै गरेकी हुन् । त्यसो त उनि जींक भोड्का ब्राण्डको एम्बेसेडर पनि रहेकीछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया