सम्पर्कविहीन हेलिकोप्टर नुवाकोटमा दुर्घटनाः ६ जनाको मृत्यु

२३ भदौ, नुवाकोट ।

गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको भएको छ ।

अल्टिच्युड एयरको हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ । एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया