सर्जक बहोराको “जुन उदाउछ यादहरु बोकेर” सार्वजनिक (भिडियो सहित)

बिजनेसपाटी २० माघ 

जुन उदाउछ यादहरु बोकेर ।
झर्छ आँसु रोकिन्न रोकेर ।
उराठ लाग्छ हे सानू जुनेली यो रात नि
जुनलाई हेरि यो मन बुझाउछु ।
तिम्लाइ सम्झी परेली रुझाउछु ।
पागल सरि भाको छु ।
छैन तिम्रो साथ नि ।
सर्जक देव बहोराको लय शब्द तथा गोपाल नेपाल जिएम र सृजना चेपाङको आवाजमा सजिएको मार्मीक यस गीत आजबाट युटुब मार्फत  सार्बजनिक भएको  छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया