सिभिल बैंकको शेयर मूल्य समायोजन

काठमाडौं ६ मंसिर ।
सिभिल बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ९१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य २ सय २१ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया