सुनिता गुरुङको तीज गीत ‘माइती घरको सम्झना’ (हर्नुस भिडियो )

बिजनेसपाटी १२ साउन
लोकगायनको क्षेत्रमा छुट्टै शैली र सुमधुर स्वरका कारण अलग्गै पहिचान बनाएकी गायिका सुनिता गुरुङको तीज गीत ‘माइती घरको सम्झना’ युटुब मार्फत बजारमा आएको छ । माइती घरको सम्झनामा महिलाहरुले गर्ने विलौनाहरु गीतमा मार्मिक तवरलले समेटिएको छ । सुनिता गुरुङ र राजकुमार रायमाझीको स्वर रहेको यस गीत निर्भाना कला केन्द्रले बजारमा ल्याएको हो । गीतमा विजयजङ थापा र सुनिता गुरुङको दमदार अभिनय रहेको छ । अत्यन्त मार्मिक र महिलाहरुको वेदना पोखिएको यस गीतको पूर्ण सफलताको लागि विजनेसपाटी डटकम शुभकामना ब्यक्त गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया