हकप्रद समायोजनपछि प्रभुको शेयर मूल्य २५५ रुपैयाँ

काठमाडौं,२४ पुस ।
प्रभु बैंकको हकप्रद शेयरपछिको मूल्य समायोजन भएको छ । बैंकको ४० प्रतिशत पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले प्रति कित्ता २५५ रुपैयाँ तय गरेको छ । जसका लागि आधार मूल्य ३३५ रुपैयाँ लिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया