समाचार

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

By बिजनेस पाटी
|
२०८३ भाद्र १५
ललितपुर - कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन ...

रसुवागढी सुरुङमा कोही फेला परेनन्

By बिजनेस पाटी
|
२०८३ भाद्र १५
ललितपुर - रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित ...

भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

By बिजनेस पाटी
|
२०८३ भाद्र १५
ललितपुर - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको ...

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

By बिजनेस पाटी
|
२०८३ भाद्र १५
ललितपुर - रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन ...

पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

By बिजनेस पाटी
|
२०८३ भाद्र १५
ललितपुर - भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग ...

जावलाखेल पातञ्जल याेग समितिका तर्फबाट बाढी पीडितलाई खाद्यान्न सहयोग

By बिजनेस पाटी
|
२०८३ भाद्र १५
ललितपुर - जावलाखेल पातञ्जल याेग समिति , ललितपुर ग्रुपले बाढी पीडितका लागि ...

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

By बिजनेस पाटी
|
२०८३ भाद्र १४
ललितपुर - मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि ...

अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दाबी

By बिजनेस पाटी
|
२०८३ भाद्र १४
ललितपुर - भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौताअन्तर्गत संयुक्त राज्य ...

सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा

By बिजनेस पाटी
|
२०८३ भाद्र १४
ललितपुर - नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

By बिजनेस पाटी
|
२०८३ भाद्र १४
ललितपुर - नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध ...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

By बिजनेस पाटी
|
२०८३ भाद्र १४
ललितपुर - मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ...

नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र

By बिजनेस पाटी
|
२०८३ भाद्र १३
ललितपुर - हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन ...

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

By बिजनेस पाटी
|
२०८३ भाद्र १२
ललितपुर - रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार ...

आज जनैपूर्णिमा पर्व मनाइँदै

By बिजनेस पाटी
|
२०८३ भाद्र १२
ललितपुर - देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा ...

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

By बिजनेस पाटी
|
२०८३ भाद्र ११
ललितपुर - पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ ...

बाढीपीडितका लागि बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीको १५ लाख ७२ हजार सहयोग 

By बिजनेस पाटी
|
२०८३ भाद्र ११
ललितपुर - रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ...

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

By बिजनेस पाटी
|
२०८३ भाद्र ११
ललितपुर - भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ ...

मौवाखोलादेखि गोलाघाटसम्म शव खोजी गर्न सुरक्षा निकाय परिचालन

By बिजनेस पाटी
|
२०८३ भाद्र ११
ललितपुर - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका ६४ शव ...

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई ...

पार्टीभन्दा माथि उठेर राहत उद्धारमा जुट्न सांसदहरूको आग्रह

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - प्रतिनिधिसभाको आजको आकस्मिक बैठकमा सांसदहरूले रसुवामा गएको बाढी प्रभावीतको उद्धार ...

सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छः राष्ट्रपति

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, राष्ट्रिय एकता, मेलमिलाप र समावेशी ...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते ...

ट्रयाक्टर’ले एक जना किचेर मृत्यु

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले ...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको ...

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा सर्भेक्षक ...

सुकुमवासी व्यवस्थापन गर्ने प्रतिबद्धतासँगै विस्थापित परिवारमा खुसियाली

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - कोहलपुर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा विस्थापित ७५१ घरपरिवारको ...

पत्रकार कल्याणकारी कोष १० लाखको स्थापना गर्ने निर्णय

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - नेपाल प्रेस युनियन बाँकेले १० लाख राशिको अक्षयकोष रहने गरी ...

चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी ...

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ ...

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ । ...

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल ...

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ ...

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको ...

बडीमालिकामा फोर–जी विस्तार, सञ्चारमन्त्रीको प्रतिबद्धता

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार ...

जस्मिन पेन्ट्सको ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!’ उपभोक्ता प्रवर्द्धन योजना

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ भन्ने नारा सहित जस्मिन ...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बेदकोट ...

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ । ...

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सिए टिएस’ प्रमाणीकरण सुरु

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्ड ...
 पात्रो/राशिफल  रेडियो YouTube