कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी

सुनसरी २०,साउन  २०७७ प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका...

अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

काठमाडौँ १९, साउन  २०७७। सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद...

सञ्चालनमा आए सौराहाका होटल

भरतपुर –१५, साउन २०७७ पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित...

सञ्चालनको तयारीमा सौराहाका होटल

चितवन ११, साउन  २०७७ चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी...

तरकारीको मूल्य बढ्यो

काठमाडौं ०८ साउन २०७७। लगातारको वर्षाका कारण बाढीपहिरोबाट सडक सम्पर्क टुट्दा कालीमाटी फलफूल तथा तरकारी...

किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल, परामर्शमै १० अर्ब स्वाहा

काठमाडौं –८,साउन  २०७७ कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक...

किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

इलाम ०६ साउन २०७७। यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले...

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

काठमाण्डौ ४ असार, २०७७ कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित...

दुग्ध विकास संस्थानले ल्यायो उपहार योजना

काठमाडौं २, साउन  २०७७। दुग्ध विकास संस्थानले ७ दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ...

स्थानीयको लगानीमा कृषि सडक

कास्की ३० असार २०७७। पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक...

पोखरामा पर्यटनः अर्बौको लगानी सङ्कटमा

पोखरा –२९, असार  २०७७ कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको...

सलह पुनः आउने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं –२८, असार  २०७७ कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश...