यसरी धर्म राजनीतिमा लाग्दै छन् पूर्वराजा ज्ञानेन्द्र !

काठमाडौँ ५ कार्तिक पूर्वराजा ज्ञानेन्द्र शाह धर्मको राजनीतिमा सक्रिय बनेका छन् । आफैँले संरक्षण दिएको...

जलविद्युत् आयोजना अब कम्पनी मोडलमा

बिजनेसपाटी ५ कार्तिक सरकारी लगानीमा निर्माण हुने आयोजनाहरू अब कम्पनी मोडलमा बन्ने भएका छन् ।...

यसकारण एडीबी लगानीका आयोजनाको प्रगति न्यून

काठमाडौँ ४ कार्तिक एसियाली विकास बैंक(एडिबी)ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका...

दुई हप्तापछि साझाले उपत्यकामा थप ३० बस चलाउने

काठमाडौं ४ कार्तिक अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका...

डेढ दर्जन बिमान थपिँदै, निजी कम्पनीले १३ वटा थप गर्ने

बिजनेसपाटी ४ कार्तिक स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमानहरू...

नेपालमा लगानी गर्न चिनियाँ इच्छुक

बिजनेसपाटी ४ कार्तिक चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ...

महाअभियोगबारे संसदमा अब के हुन्छ प्रक्रिया ?

काठमाडौं ४ कार्तिक एमाले र माओवादी केन्द्रका सांसदहरूले बुधबार दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने...

नेपालमा ४० हजार विदेशी कामदार अवैधानिक

काठमाडौं ४ कात्तिक । नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरे पनि श्रम...

राष्ट्र बैंकको प्रवक्तामा नारायण पौडेल

बिजनेसपाटी ३ कार्तिक नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद पौडेललाई दिइएको छ। यस अघि प्रवक्ताको...

यस्तो छ संसदमा प्रधानमन्त्री दाहालले गरेको सम्बोधनको पूर्ण पाठ

विजनेशपाटी ३ कार्तिक  सम्माननीय सभामुख महोदय, व्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु, गणतन्त्र भारतका महामहिम प्रधानमन्त्री श्री...

१६ देशका वैज्ञानिक पोखरामा छलफल गर्दै

पोखरा ३ कार्तिक नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान(नास्ट), पोखरा विश्वविद्यालय...

त्रिपक्षीय सहकार्य आवश्यक -चीन

काठमाडौँ ३ कार्तिक चीनले नेपाल र भारतसँग सहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय...