मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न

सिन्धुपाल्चोक२६, फागुन२०७८ गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत...

उत्पादनलाई बजारसम्म पु¥याउन नेक्सजेन रिसर्च कम्पनी

काठमाडौं २५ फागुन २०७८।उत्पादित वस्तु तथा सेवाहरुलाई बजार अभाव हुन नदिनका लागि रिसर्च कम्पनी स्थापना...

ग्लोबल आइएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

उदयपुर २५ फागुन २०७८। ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।मंगलबार...

महिला अधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्ने सरोकारवालाको जोड

काठमाडौं २५ फागुन २०७८। महिलाको अधिकार सुनिश्चित गर्न घर परिवारबाटै शुरुवात गर्नुपर्ने सरोकारवालाले बताएका छन्...

नारी दिवसको अवसरमा नबिल बैंकको “नबिल एफडी कार्ड” योजना

काठमाडौं २५ फागुन २०७८। नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट...

मापदण्डविपरीत भएपछि पक्की पुल भत्काएर पुनः बनाउन निर्देशन

त्रिशूली २५ फागुन २०७८।नुवाकोटको बेलकोटगढी नगरपालिका-३ कुमरीबाट धादिङको धुनीबेंशी नगरपालिका-४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर...

चीनसँगको नाका अझै खुलेन

काठमाडौं २५ फागुन २०७८। नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी...

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

काठमाडौँ –  २४,फागुन २०७८। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी...

थप इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम

काठमाडौं २४,फागुन २०७८ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर...

ग्लोबल आइएमई बैंकको मोबाइल एप“ग्लोबल स्मार्ट प्लस”मार्फत नेपाल आइडलमा भोटिङ गर्न सकिने

काठमाण्डौ २३ फागुन २०७८। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४...

सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई आर्थिक सहयोग

काठमाण्डौ २३ फागुन २०७८। सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई...

आजदेखि बेनी–जोमसोम सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

 गलेश्वर २३ फागुन २०७८। कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको...