२०८२ फाल्गुन ६ | Feb 18, 2026

एमालेका अध्यक्ष ओली गृहजिल्ला झापा पुगे -बालेन पनि झापा जाँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ५
|
1.4k views

ललितपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिष्पर्धा गर्ने पक्का भइसकेको छ ।

बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया