स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण

काठमाडौं १३  मंसिर २०८१। ग्रामीण तहका नागरिकमासमेत बिमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बिमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ । बिमा गर्दा क्षतिको परिपूर्ती गर्न सहज हुने पुग्ने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना जगाउने काम गरिरहेको छ । प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले हालसम्म प्रदेशका ५२ स्थानीय तहका जनप्रतिनिधिलाई बिमासम्बन्धी अभिमुखीकरण गरिसकेको जनाएको छ ।...

बिशेष

सबै

राजनीतिको उतारचढावमा शेयर बजार

रिसव गौतम हालैका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रुपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय चर्चामा छ । अक्सर एकचोटि हारेपछि पुनः नदोहो¥याउने एक सय ३० वर्षे अमेरिकी इतिहासलाई...

सातु बिक्री गरेर मासिक ५० हजार

सुनसरी  २६ कात्तिक २०८१। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य...

चाडपर्वमा उपभोक्ता : ठगीको शिकार

बिष्णु गिरी ‘निश्चल’ठूला चार्डपर्व नजिकिएसँगै आम उपभोत्ताले थेग्न नसक्ने गरी अति आवसकिय बस्तुको मुल्य बुद्धि...

कसले चलाउँछ अबको संसार ?

रिसव गौतम पछिल्ला केही वर्षयता संसारभर नै बहस हुन थालेको छ कि अबको संसार कसले...

समाचार

सबै
स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण

काठमाडौं १३  मंसिर २०८१। ग्रामीण तहका नागरिकमासमेत बिमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बिमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ । बिमा गर्दा क्षतिको परिपूर्ती गर्न सहज हुने...

अन्तर्वार्ता

सबै

बैंकिङ

सबै
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट

काठमाडौं १२ मंसिर २०८१ -ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल...

स्टक मार्केट

सबै
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

काठमाडौं १० मंसिर २०८१। धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक...

कृषि र पर्यटन

सबै
मार्फा घुम्न जाने पर्यटक बढे

म्याग्दी १२ मंसिर २०८१ घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरूको रोजाइमा परेको छ। एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरू बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर...

बीमा–वित्त

सबै
स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण

काठमाडौं १३  मंसिर २०८१। ग्रामीण तहका नागरिकमासमेत बिमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बिमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ । बिमा गर्दा क्षतिको परिपूर्ती गर्न सहज हुने...

अन्तर्राष्ट्रिय

सबै
श्रीलङ्काको पर्यटन आम्दानी ६६ प्रतिशतले बढ्यो

काठमाडौं २५  भदौ २०८१। श्रीलङ्काले सन् २०२४ को पहिलो ८ महिनामा पर्यटनबाट २ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा श्रीलङ्काले २...

बिजनेसपाटी टिभी

सबै