२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदी फेरि महँगियो, आजको नयाँ भाउ कति ?

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
8.1k views

ललितपुर । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३ सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर तोलामा १०५ रुपैयाँ वृद्धि हुँदै ६ हजार ८७० रुपैयाँ पुगेको छ । सोमबार चाँदी तोलाको ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया