सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ २६ असार २०७९ ।
जनरल ईन्स्योरेन्स कम्पनी नेपालले कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । हात्तीसारमा संचालित उक्त कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया