पक्षी महोत्सव शुरु

काठमाडौँ १० मंसिर रुपन्देही – बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज...

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

गलेश्वर, १० मङ्सिर कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको...

व्यवसायी भन्छन् ‘अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौँ’

–सिबी अधिकारी काठमाडौँ, ८ मङ्सिर विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी...

जहाजको कागज असन बजारमा छर्ने भनेपछि…

सिवी अधिकारी काठमाडौँ, ७ मङ्सिर “जहाज किनेको हो कि भाडामा लिएको हो, खरीदको कागजात चाहियो”...

सत्र करोडको स्याउ निर्यात

काठमाडौँ ७ मंसिर जुम्ला – जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ...

साहसिक जलयात्रा यसपटक मस्र्याङ्दी नदीमा

काठमाडौँ, ६ मङ्सिर नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)द्वारा संयोजित १७ औँ संस्करणको अन्तर्राष्ट्रिय साहसिक...

सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित

काठमाडौँ ६ मंसिर मुसिकोट -रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन्...

‘जमिन राज्यको हुनुपर्छ’-अर्थमन्त्री खतिवडा

काठमाडौँ ६ मंसिर जमिनको स्वामित्व सम्बन्धी विद्यमान व्यवस्थाले सबै क्षेत्रको लागत बढाएको र वित्तीय स्थायित्वमै...

मौसममा आएको खराबीले उडानहरु प्रभावित

काठमाडौँ ५ मंसिर चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार...

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

परासी, ४ मङ्सिर पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट...

आज हरिबोधिनी एकादशी ,देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ ३ मंसिर -कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण,...

सरकारसँग नै छैन वाइडबडी किनेको प्रमाण

काठमाडौँ ३ मंसिर नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो । दोस्रो–...