५ दर्जन सहकारी संस्था खारेजीको सुचिमा
काठमाडौँ २१ जेठ । सहकारी डिभिजन कार्यालयले निष्क्रिय अवस्थामा रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन...
मैले देखेका सपना पूरा गर्छु : प्रधानमन्त्री ओली
काठमाडौँः२१ जेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश विकासका लागि देखेका सपना पूरा गरेर देखाउने...
कस-कसलाई सिध्याउने धम्की दिए काफ्लेले
काठमाडौँ २१ जेस्ठ नेपाल विद्युत् प्राधिकरणको घाटा पछिल्लो दिनमा बढेर रु पाँच अर्ब पुगेको छ...
गाविसको बजेट करोड, कार्यालय सचिवको झोलामा
काठमाडौं २१ जेठ। सरकारले स्थानीय निकायको बजेट दोब्बर बनाएपछि कतिपय गाविसमा बजेट १ करोड रुपैयाँ...
काँध फेर्ने कुरा नगर, मेरो काँध गलेको छैन: प्रधानमन्त्री ओली
काठमाडौँ-२० जेस्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन...
खानी-खोला जलविद्युतमा निष्कासन भन्दा ७३ गुणा बढी रकमको सेयर माग
काठमाडौं २० जेस्ठ । हालै साधारण सेयरको लागि आबेदन खुलायाको खानी खोला जलविद्युत आयोजनामा सयेरको...
सनराइज बैंकको बिशेष साधारण सभा सम्पन्न
काठमाडौँ २० जेठ । सनराइज बैंक लिमिटेडको आज बिशेष साधारण सभा सम्पन्न भएको छ ।...
व्यवस्थापिका–संसद् भाडाको भवनमा
काठमाडौं २० जेष्ठ – देशकै नीति निर्माण गर्ने व्यवस्थापिका–संसद् भाडाको भवनमा सञ्चालित छ । संसद्...
पुनःनिर्माणमा महिला प्राविधिकले आफ्नो योग्यता देखाउने
काठमाडौं 1९ जेष्ठ उपत्यकाका तीन जिल्लामा भूकम्प पुनःनिर्माणमा महिला प्राविधिकले मात्र आफ्नो ज्ञान, सीप र...
पुरुषसरह समान ज्याला पाउनुपर्ने महिला श्रमिकको माग
हरिसरण न्यौपाने हेटौंडा १९ जेस्ठ कुनै पनि क्षेत्रमा काम गर्ने महिला श्रमिकले पुरुषसरह समान...
निगमको नाफा १५ दिनमै २३ करोड घट्ने
काठमाडौं १९ जेठ । बजेटले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लाग्ने घोषणा गरेपछि नेपाल आयल निगमलाई...
विदेशमा यस्तो विपत्
काठमाडौं–१९ जेष्ठ “२२ घन्टा काम गर्नुपथ्र्यो । समयमा खान र सुत्न पाइँदैनथ्यो । अबदेखि बरु...