काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

काठमाडौं२६, भदौ २०७८ काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ...

गाउँगाउँ पुगेर बङ्गुरपालनको व्यावसायिक प्रशिक्षण

झापा २६,भदौ २०७८ घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा...

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौं २५, भदौ २०७८ तेह्रथुम पावर कम्पनीले सर्वसाधारणको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

५२ देशबाट झन्डै २ खर्ब लगानी

काठमाडौं २५, भदौ २०७८ नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५...

भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं २५, भदौ २०७८ पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि...

बसन्त चौधरीले पाउने भए प्रतिष्ठित केएलएफ अवार्ड

काठमाडौं २४ भदौ २०७८।भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलले २०२०–२१ का लागि ‘केएलएफ बुक अवार्ड्स’को घोषणा...

उर्जा बचत कार्य गरे वापत रा.वा.बैंकद्धारा चार कम्पनीलाई अनुदान

काठमाण्डौ २४ भदौ २०७८राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित...

लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

काठमाडौं २४,भदौ २०७८ लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको...

गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५% सम्मको छुट

काठमाण्डौ २३ भदौ २०७८ गरिमा विकास बैंकले होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा...

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

ताप्लेजुङ २३, भदौ २०७८ ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ ।...

बोटलर्स नेपाल (तराई) बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२० जित्न सफल

काठमाडौं, २२भाद्र २०७८ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई...

मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी

सिबी अधिकारीकाठमाडौं २२ भदौ २०७८। कोभिड–१९ महामारीका कारण बन्द रहेका मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी...