पूर्वराजाका नातिको भोली ब्रतबन्ध, क-कसलाई छ निम्ता ?

काठमाडौं १६ चैत्र निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र...

आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण

पोखरा, चैत १५ गते । पोखरा पर्यटन परिषद्को सोमबार यहाँ आयोजित नवौँ अधिवेशन एवम् १६औँ...

शिवासन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ १५ चैत पाल्पा- पाल्पा जिल्लाको बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीको महामृत्युञ्जय शिवासन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै...

‘पर्यटकको सङख्या बढाउन मुल्य अभिवृद्धि कर हटाउनुपर्छ’

गणेश न्यौपाने प्रबन्ध निर्देशक, मोन्टेरोसा टे«क्स एण्ड एस्पीडिसन प्रालि, ठमेल एवं पूर्वेली लोकगायक १) तपाइकोे...

आज घोडेजात्रा, भूतपिशाच भगाउन टुँडिखेलमा घोडादौड

काठमाडौं  १४ चैत्र आज घोडे जात्रा। बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् प्रत्येक...

स्वर्गद्वारीलाई उजिल्याउन सातबुँदे घोषणापत्र

काठमाडौँ १३ चैत स्वर्गद्वारी (प्यूठान)- स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास...

टिएमजेमा गुराँस हेर्न मात्र पाइने तर टिप्न नपाइने

काठमाडौँ १३ चैत तेह्रथुम- गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल...

हात्तीलाई जाँड रक्सीको लत लागेपछि !

काठमाडौं, १३ चैत । मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ...

चुचुरोमा नपुगी सगरमाथा आरोहण गरेको दाबी गर्नेहरु अब निगरानीमा

काठमाडौं १२ चैत्र सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि...

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

काठमाडौँ १२ चैत पोखरा-पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित...

थबाङवासीको यस्तो चाहना…

थबाङ (रोल्पा) –१२ चैत्र पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास...

एसइर्इ परीक्षा सकेका विद्यार्थीलार्इ चन्द्रागिरि केबलकारको उपहार

काठमाडौं ११ चैत्र   माध्यामिक शिक्षा परीक्षा (एसइर्इ) दिएका विद्यार्थीका लागि चन्द्रागिरि हिल्सले ३ सय रुपैयाँमा...