भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं २६ बैशाख २०८१ -महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ ९खुला वा सस्तो० बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उहाँले त्यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई...

बिशेष

सबै

सूचना प्रविधिमा फड्कोको प्रतीक्षा

नारायणप्रसाद घिमिरे काठमाडौं २३ वैशाख २०८१। प्रसिद्ध पुस्तक ‘फ्रि स्पिचः टेन प्रिन्सिपल्स् फर अ कनेक्टेड वल्र्ड’ का लेखक टिमोथि गार्टन एस् विश्वमा मानिसको सङ्ख्याभन्दा मोबाइल फोनको सङ्ख्या धेरै भएको उल्लेख...

लगानी सम्मेलनले जगाएको उत्साह

नवीन पौडेल यसपटकको लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नेपालमा लगानीको उचित वातावरण बनेको सन्देश दिएको...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

काठमाण्डौ १८ बैशाख २०८१स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन...

कतारमा पानी निर्यातको अवसर

प्रगति ढकाल काठमाडौँ ११ वैशाख २०८१। नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका...

समाचार

सबै
भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं २६ बैशाख २०८१ -महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ ९खुला वा सस्तो० बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप...

अन्तर्वार्ता

सबै
‘संसार एउटा गाउँ र परिवारजस्तो भएपछि आवतजावत बढ्यो’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको...

बैंकिङ

सबै

स्टक मार्केट

सबै
“८% नबिल डिवेन्चर २०८९” को निष्काशनको लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक नियुक्त

काठमाडौं २६ बैशाख २०८१नबिल बैंक लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई...

कृषि र पर्यटन

सबै
सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलाएनको अवस्थामा

सन्जिब दुलालकाठमाडौँ २५ बैशाख २०८१। होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क,...

बीमा–वित्त

सबै
नेपाल लाइफले भव्यताका साथ मनायो २३ औँ वार्षिकोत्सव

काठमाण्डौ २२ बैशाख २०८१ नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।यस सुखद अवसरमा...

अन्तर्राष्ट्रिय

सबै
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव पार्यो : साउदी अरब

एजेन्सी १६ बैशाख २०८१ इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी अरबले क्षेत्रीय ’स्थिरता’का लागि आइतबार आह्वान गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन,...

बिजनेसपाटी टिभी

सबै